विकृत राजनीति ः टिकट हात पार्न पार्टी प्रवेश (सम्पादकीय)

विकल्प न्यूज/बेनी बैशाख १४ गते । नेकपा एमालेका धबलागिरि गाउँपालिका कमिटी अध्यक्षले निर्वाचनमा टिकट नपाएपछि मनोनयन गर्ने दिन राप्रपामा प्रवेश गरी पालिका अध्यक्षको उम्मेदवार बन्नुभयो । यस्तै केही दिन अघि अन्नपूर्णमा माओवादीका पालिका कमिटीका अध्यक्ष र माओवादीबाट वडाअध्यक्ष जितेका एमाले प्रवेश गरेर उम्मेदवार बने । यस्तै पार्टी फेरबदल देशव्यापी रुपमामा भएका छन् । एउटा पार्टीबाट … Continue reading विकृत राजनीति ः टिकट हात पार्न पार्टी प्रवेश (सम्पादकीय)